पोखरामाबाट १ किला २ सय ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले पोखरा महानगरपलिका–१० शिवमार्गबाट स्याङ्जा हरिनास –४ बाङगेश्वाराका जीतबहादुर बिक र धादिङ सिद्धलेक –६ कुम्पुर घर भई हाल पोखरा – १० बस्ने रोहित घलेलाई पक्राउ गरेको हो ।
पोखरा –१० शिवमार्ग स्थित केही व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले निजहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

Related