• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका बैक र सहकारी कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुवै कार्यलय बन्द

  •    शुभेच्छा न्यूज  /२७ श्रावण २०७७, मंगलवार १४:१३ ,  प्रकाशीत
  • पोखरामा समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै बैक र सहकारीका कर्मचारीमा समेत संक्रमण देखिएको छ।

    पोखराको लेकसाइडस्थित रहेको एक बैक र मालेपाटनमा रहेको सहकारीका कर्मचारीमा संत्रमण देखिएपछि त्रास बढ्दो छ।

    मंगलवार बिहान बैंक र सहकारीमा कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि दुबै संस्था बन्द गरिएको छ ।

    पोखराको लेकसाइड स्थित रहेको बैकको शाखा र मालेपाटनमा रहेको सहकारीका कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यलय पूणैरुपमा सिल गरिएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

    बैंकमा कार्यरत एक ३० वर्षिय पुरुष, पोखरा ५ निवासी सहकारीमा कार्यरत ३८ वर्षिया महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
    महिला कर्मचारीका एक ११ वर्षिय छोरामा समेत कोरोना पुष्टि भएको छ ।

    कोरोना पुष्टि भएसंगै दुवै संस्था वन्द गरि कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता पारिएको प्रमुख पौडेलले वताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.