कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२८ श्रावण २०७७, बुधबार ०९:१९ , प्रकाशीत मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने । वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने । मिथुन– सामाजिक स्थानमा केही खलबल आउने । कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने । सिंह– आँटेको कार्य अधुरै रहने । कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने । तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने । वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने । धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने । मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने । कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना । मीन– आरोग्यतामा थप वृद्धि आउने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।
Related