कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।
नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । ति मध्ये ९२ जनाको मृत्यु भएको छ/१६ हजार ७२८ निको भएका छन् ।
किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ / ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ ।
यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

Related