गण्डकी प्रदेशमा शुक्रबार विहान थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
तनहुँ २०, लमजुङ, कास्की, पर्वत, नवलपुर र स्याङजाका एक÷एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
तनहुँको भानु १४ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५ बर्षिय बालिका देखी ५६ बर्षिय उमेर समुहका छन् ।
त्यसै गरी स्याङजाको पुतलीबजार ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
अहिले सम्म १ हजार ४ सय ९३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Related