थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २४ घण्टाको अवधिमा २४० जना निको भए
तपाईको प्रतिक्रिया





पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर १४६३८ जना क्वारेन्टाइनमा छन् ।
२४ घण्टाको अवधिमा २४० जना निको भएका छन् । अहिलेसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
Related