बागलुङ पहिरोमा दुई बालकको मृत्यु, एक घाईते शुभेच्छा न्यूज /३१ श्रावण २०७७, शनिबार ११:२० , प्रकाशीत बागलुङको निसीखोला गाउँपालिका-५ मा बर्षा पछि आएको पहिरोले घर पुरीदा दुई बालकको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा विरेन्द्र विक र प्रबेश बिक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परि ५३ बर्षिया दिलसरा बिक गम्भिर घाईते भएकि छन् । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याईएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । तिनजानको शकुशल उद्धार गरिएको उनले बताए । राति २ बजेको समयमा आएको पहिरोले हिरा बहादुर बिकको घर पुरेको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बागलुङको निसीखोला गाउँपालिका-५ मा बर्षा पछि आएको पहिरोले घर पुरीदा दुई बालकको मृत्यु भएको छ ।
एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा विरेन्द्र विक र प्रबेश बिक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पहिरोमा परि ५३ बर्षिया दिलसरा बिक गम्भिर घाईते भएकि छन् । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याईएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
तिनजानको शकुशल उद्धार गरिएको उनले बताए । राति २ बजेको समयमा आएको पहिरोले हिरा बहादुर बिकको घर पुरेको हो ।
Related