• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका १ युवा नक्कली फेशवुक आइडी बनाएर ठगी गरेको आरोपमा पक्राउ

  •    शुभेच्छा न्यूज  /३१ श्रावण २०७७, शनिबार २२:०८ ,  प्रकाशीत
  • पोखराका एक युवाले नक्कली फेसबुक आइडी बनाएर विभिन्न ब्याक्तिलाई ठगिगरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    युवाले नक्कली (फेक आइडी) बनाएर विभिन्न बहाना बनाएर म्यासेज पठाएर रकम असुल गरेको आरोपमा पोखरा नदिपुर बस्ने रोशन हमाल ठकुरीलाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो।

    हमालले वीरगन्जको एक बैंकमा कार्यरत कर्मचारीलाई ठगी गर्ने मनसायले सोहि बैंकमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर विश्वासमा पारी इमर्जेन्सी भएको भन्दै एक लाख रकम ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका पिएसपी तथा प्रबक्ता सुवास हमालले बताए।

    प्रहरीले ठकुरी बिरुद्ध ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा ७ (सात) म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनले बताए ।

    ठकुरी यसअघि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेका खुलेको छ।

    त्यसैगरी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक अपराध मुद्दामा समेत ५ हजार धरौटीमा छुटेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.