• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्षेत्रीय अनुसन्धान केन्द्रलाई कृषि विश्वविद्यालय बनाउन सकिन्छ : अध्यक्ष तिमिल्सिना

  •      /२३ चैत्र २०७४, शुक्रबार १५:२३ ,  प्रकाशीत
  •  कास्की, २३ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कास्कीकाे लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिने बताउनुभएकाे छ। शुक्रबार लुम्लेस्थित अनुसन्धान केन्द्रमा भएकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष तिमिल्सिनाले अब साे केन्द्रलाई चार नम्बर प्रदेशकै नमुना विश्वविद्यालयका रुपमा स्थापना गर्न अाफ्नाे तर्फबाट पहल गर्ने बनाउनुभयाे ।

    प्रदेश ४ का केही सांसद, स्थानीय जनप्रतिनिधि तथा अनुसन्धान केन्द्रका कर्मचारी उपस्थित उक्त अन्तर्क्रियामा उहाँले विश्वविद्यालय सँगै कृषिसम्बन्धि अनुसन्धानमा देशकै नमुना लुम्ले केन्द्र बन्न सक्ने धारणा राख्नुभयाे। अन्तर्क्रियामा साे केन्द्रकाे स्थापनाकाल देखि अहिलेसम्मका गतिविधिबारे जानकारी गराइएको थियाे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.