कास्कीमा मंगलबार रातिदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा शुभेच्छा न्यूज /२ भाद्र २०७७, मंगलवार १०:४५ , प्रकाशीत पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सोमबार सिफारिस गरेको थियो । मंगलबार बिहान बसेको जिल्ला संकट व्यवस्थपान समिति कास्कीले भदौ ७ गते सम्म कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मंगलबार राति १२ बजे देखी भदौ ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अत्यावश्यक बाहेकका सवै सवारी साधन र पसलहरु बन्द हुनेछ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।
पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सोमबार सिफारिस गरेको थियो ।
मंगलबार बिहान बसेको जिल्ला संकट व्यवस्थपान समिति कास्कीले भदौ ७ गते सम्म कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
मंगलबार राति १२ बजे देखी भदौ ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अत्यावश्यक बाहेकका सवै सवारी साधन र पसलहरु बन्द हुनेछ ।
Related