पोखरामा जीपको ठक्करबाट एक प्रहरीको घट्नास्थलमै मृत्यु भएको छ। एक जना गम्भिर घाइते भएका छन् ।
पोखराको मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरीको ग१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा ड्युटीमा रहेका प्रहरी जवान प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरी जवानको घटनास्थल मै मृत्पयु भएको छ ।
ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरीको ग१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा चन्द्र बहादुर बगालेको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
मोटरसाइकललाई ठक्कर दिने जीप चालक पोखरा ५ मालेपाटनका २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको उनले बताए ।
उनका अनुसार मृतक प्रहरी जवान मोटरसाइकलका चालक हुन् । मोटरसाइकल पछाडी बस्ने ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारु गम्भीर घाइते छन् ।
घाइते हवल्दार थारुको पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।
उनीहरु दुवै वडाप्रहरी कार्यलय बैदामबाट डियुटीमा खटिएका थिए।

Related