राष्ट्रिय झण्डा जलाउने ६ जना पक्राउ शुभेच्छा न्यूज /३ भाद्र २०७७, बुधबार १३:५१ , प्रकाशीत नेपाली झण्डा जलाएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ । देशद्रोही बोलको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो मंगोलीयन होप नामक युट्युब च्यानलमा अपलोड भएपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो । मंगोल ग्याल्जीले गाएको गीत जाति विशेषलाई गालीगलौज र अपशब्द समेत प्रयोग गरिएको छ । उक्त गीतको चौतर्फी विरोध भएपछि संलग्नलाई प्रहरीले खोजिरहेको थियो । पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन । उनीहरूलाई कारवाहीका लागि प्रक्रिया अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाली झण्डा जलाएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ ।
देशद्रोही बोलको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो मंगोलीयन होप नामक युट्युब च्यानलमा अपलोड भएपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।
मंगोल ग्याल्जीले गाएको गीत जाति विशेषलाई गालीगलौज र अपशब्द समेत प्रयोग गरिएको छ ।
उक्त गीतको चौतर्फी विरोध भएपछि संलग्नलाई प्रहरीले खोजिरहेको थियो ।
पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन । उनीहरूलाई कारवाहीका लागि प्रक्रिया अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Related