• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा मालेपाटनमा जीपको ठक्करबाट गम्भीर घाइते प्रहरी हवल्दार थारुको मृत्यु

"जिपले ठक्कर दिंदा गम्भीर घाइते प्रहरी हवल्दार डम्बर थारुको उपचारका क्रममा मृत्यु "
  •    शुभेच्छा न्यूज  /३ भाद्र २०७७, बुधबार १६:३३ ,  प्रकाशीत
  • पोखराको मालेपाटनमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।

    हिजो राती प्रहरी चढेको १ बजे ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई बिश्वास पेट्रोल पम्प अगाडी ग २ च २६२६ नम्वरको बोलेरो

    जिपले ठक्कर दिंदा गम्भीर घाइते प्रहरी हवल्दार डम्बर थारुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु
    भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता सुवास हमालले जानकारी दिएको छ ।

    दुर्घटनामा पाल्पा जिल्ला रिप्दीकोट गाउँपालिका ८ घर भइ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगालेको राती नै उपचारको क्रममा समृत्यु भएको थियो ।

    मृतक दुवै जना दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले ठक्कर दिने जिपका चालक विशाल केसीलाई नियन्त्रणमा लिई घटनाका वारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.