घट्यो सुनको भाउ शुभेच्छा न्यूज /४ भाद्र २०७७, बिहीबार १२:०६ , प्रकाशीत सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, हिजो तेजावी सुनको भाऊ तोलाको ९९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, हिजो तेजावी सुनको भाऊ तोलाको ९९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
Related