• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरामा

  •      /२४ चैत्र २०७४, शनिबार ०७:२३ ,  प्रकाशीत
  • पोखरा । महामूकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस किर्केट मैदानको लागि आवस्यक जग्गाको खोजीमा आज पोखरा आएका छन् ।
    क्रिकेट स्टेडियम निर्माणका लागि विभिन्न ठाउँमा जग्गाको अवलोकन गर्दै हिडेका धुर्मुस खेलकुद मन्त्री जगत बिश्वकर्माको आग्रहमा पोखरामा सम्भावित जग्गाको खोजीमा आएका हुन् ।
    उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान सहित भरतपोखरी,हेम्जा र भलाम लगायतका अन्य ठाउँमा पनि मैदान निर्माण गर्न उपयुक्त स्थानको अबोलकन गर्ने छन्। भूकम्प प्रभावितहरुको लागि बस्ती
    निर्माण , रौटहटको मुसहर बस्ती निर्माण गरी सकेका सितारामले केही दिन पहिले नेपालमा सुविधा सम्पन्न किर्केट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए। त्यसपछि क्रमश उनले काठमाण्डौ, भक्तपुर, बुटबलमा जग्गा हेरि सकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.