• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथबाट लागूऔषध सहित २ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /५ भाद्र २०७७, शुक्रबार २०:५३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका २७ लेखनाथबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाइ पक्राउ गरेको छ।

    लेखनाथको ज्यामिरेकुनामा गाँजा बिक्रीबितरण गरेका आरोपमा प्रहरीले अर्घौचोक बस्ने सन्दिप बिक र कालीगण्डकीमा बस्ने किशोर तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका कास्कीका प्रबक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ति टोलीले उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा २० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

    उनीहरुको घर र कोठा खानतलासी गर्दा सन्दिप बिकको कोठाबाट थप १ किलो ४४० ग्राम लागूऔषध गाँजा प्रहरीले फेला पारेको प्रबक्ता हमालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.