२४ घण्टामा मुलुकभर कोरोना भाइरसका ७४३ नयाँ संक्रमित थपिएका छन्।
२४ घण्टामा १० हजार २३४ जनाको पीसीआर परीक्षणमा २४६ महिला र ४९७ जना पुरुषसहित ७४३ मा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६७८ पुगेको छ। यसमध्ये सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ छ।
यसमा संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

Related