• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गाई काट्ने योजना बनाएको अभियोगमा ५ युवा पक्राउ

"माछापुच्छ्रे गाउँपालिका ३ मा रहेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना  "
  •    शुभेच्छा न्यूज  /९ भाद्र २०७७, मंगलवार १४:५३ ,  प्रकाशीत
  • गाई काट्ने योजना बनाएको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ।

    कास्की सार्दीखोलास्थित जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना बनाएर त्यहाँ पुगेका युवाहरुलाई सुरक्षा गर्ड र कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

    माछापुच्छ्रे गाउँपालिका ३ मा रहेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना सहित घरेलु हतियार सहित पुगेका युवाहरुलाइ केन्द्रका कर्मचारी र स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।

    प्रहरीले समूहका ७ मध्ये ५ पक्राउ गरेको जनाएको छ।

    युवालाई स्थानिय गाउँले र केन्द्रका कर्मचारीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुवाश हमालले जानकारी दिए।

    गाई काट्न गएको आरोप लागेकाहरु माछापुच्छ्रे २ सार्दीखोला कसेरीका समूह भएको उनले बताए ।

    युवाहरुविरुद्ध गौरक्ष केन्द्रका पदाधिकारीले जाहेरी दर्ता गरिसकेको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.