गण्डकीमा ३२ संक्रमित थपिए,संक्रमितको संख्या १९ सय ४५ शुभेच्छा न्यूज /१० भाद्र २०७७, बुधबार ०९:३५ , प्रकाशीत गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २३, नवलपुरका ७ र कास्कीका २ जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ।निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको पनि निर्देशनालयले जनाएको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २३, नवलपुरका ७ र कास्कीका २ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ।निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।
तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
Related