• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मादी गाउँपालिका अध्यक्ष श्यामको गाडी तोडफोड

  •    शुभेच्छा न्यूज  /१० भाद्र २०७७, बुधबार ११:३५ ,  प्रकाशीत
  • कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड भएको छ ।

    ग१झ३०४ नं. को महेन्द्र गाडी आज राति तोडफोड भएको हो ।

    तोडफोड हुनुको कारण भने खुलेको छैन । यद्यपि अध्यक्ष गुरुङले भने केही उच्छृङ्खल युवाको समूहले तोडफोड गरेको हुन सक्ने दावी गरेका छन् ।

    उनले भने, ‘यो व्यक्तिले तोडफोड गरेको भन्ने केही छैन । तर केही उच्छृङ्खल समूहले तोडफोड गरेका हुन सक्छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, केही पत्ता लाग्ला ।’

    उनी मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ पुगेका थिए । यो वडा उनको आफ्नै गृह वडा पनि हो । उनका अनुसार घरमा गाडी राख्न नमिल्ने भएकाले सडकमै गाडी राखिएको थियो ।

    गाडीको अगाडिको लुकिङ ग्लास र पडाडि पट्टिको सीसा फुटेको अध्यक्ष गुरुङले बताए ।

    घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.