• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा थपियो एकसाताका लागि निषेधाज्ञा

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०७७, बिहीबार १५:१७ ,  प्रकाशीत
  • स्याङ्जामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप भएको छ ।

    भदौ १० गते बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठले निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

    प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भदौ १२ देखी लागु हुने गरि भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।

    कोरोना भाइरस संक्रमण बद्दै गएपछि स्याङ्जामा साउन १३ गतेदेखि १० दिनका लागि अत्यावस्यक वाहेकका सेवा बन्द गरिएको थियो । त्यस यता स्याङजामा निषेधाज्ञाले पटकपटक थप हुदै भाद्र १८ सम्मका लागि निरन्तरता पाएको छ ।

    संक्रमण फैलन सक्ने सम्भावनलाई ध्यान दिदैे निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

    निषेधाज्ञाको अवधीमा अति आवश्यक सेवा बाहेक सबै बन्द रहने छन् । स्वास्थ्य सुरक्षाका उपाए अपनायर संचालन गर्न चाहेमा बैंक तथा बित्तिय संस्था संचालनमा भने रोक लागाइएको छैन ।

    पछिल्लो समय स्याङ्जामा संक्रमण दर घट्दो छ ।

    भदौ १० गतेको तथ्यङक अनुसार स्याङजामा ३१० संक्रमित पत्ता लागेकोमा ११ जना सक्रिय संक्रमित छन्, भने दुइदिन यता नयाँ संक्रमित भेटिएक छनैन् ।

    अहिलेसम्म दुइजनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.