पोखरा । पोखरामा आइतबार दिउसो प्याराग्लाइडिङ दुर्घट्ना भएको छ ।पोखरा लेखनाथ महानगरपालिका २४ साराङकोटको तोरीपानीमा दिउसो करिब साडे एक बजेको समयमा प्याराग्लाइडिङ दुर्घटनामा परेको हो। दुर्घटन भएको प्याराग्लाइडिङ पिस हिमालयन प्याराग्लाईडिङ कम्पनिको भएको बुझिएकोछ। दुर्घट्नामा परी एक जना बिदेशी नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा ३६ बर्षीय इंग्ल्यान्ड का नागरिक माइकल रहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए । दुर्घटनामा परि घाइते भएका माइकलको मणिपाल शिषण अस्पताल पोखरामा उपचार भइरहेको छ । उड्ने क्रममा हावाको झोक्का संग असन्तुलन हुँदा प्याराग्लाइडिङ दुर्घट्ना भएको बताइएको छ ।

Related