• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा निषेधाज्ञाको आज अन्तिम दिन, अब नथपिने

  •    शुभेच्छा न्यूज  /१२ भाद्र २०७७, शुक्रबार १०:१५ ,  प्रकाशीत
  • आज राति १२ बजेदेखि पोखरा र कास्की जिल्लामा लगाइएको निषेधाज्ञाको समय सकिदैछ । ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप नलम्बिने संकेत देखिएको छ ।

    पोखरा महानगरपालिकाले समेत निषेधाज्ञा नलम्विने संकेत गरेको छ । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले अब निषेधाज्ञा नथपिने बताए ।

    उनले कोरोना रोकथामका लागि सचेतनाको पाटोलाई भने ध्यान दिइने बताए । ‘संघ र प्रदेशले बनाएको नियमहरुलाई पालाना गर्दै १० दिने निषेधाज्ञा अब थप्दैनौ’ उनले नागरिकखबर डटकमलाई भने ।

    गण्डकी प्रदेश सरकार समेत निषेधाज्ञाको विपक्षमा देखिन्छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरङले समाजिक सञ्जालबाट निषेधाज्ञा र लकडाउनको विरोध गर्दै आएका छन ।

    लकडाउनको अवधिमा पोखरामा कोरोना संक्रमित केही कम भए पनि यसलाई खतराको जोखिम अझै रहेको विज्ञहरुले औल्याएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.