कसेनीस्थित लोहन्द्रा खोला मोरङमा भएको ग्याङ फाइटमा १ जनाको मृत्यु भएको छ ।
घटनामा घाइते भएका १ जना युवाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
बेलबारी नगरपालिका–५ का स्थानीय दिनेश श्रेष्ठको समूहले खुकुरी प्रहार गरी ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुन्द्र राई, १६ वर्षीय गौरव राई घाइते भएका छन् ।
उनीहरूको उपचार विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा भइरहेको छ ।
शुक्रबार दिउँसो भएको ग्याङ फाइटमा बेलबारीका चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए ।
खुकुरी प्रहार गरि घाइते भएको राईको विराट टिचिङ हस्पिटलमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

Related