• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको कोभिड उपचार केन्द्रमा मृत्यु भएका ब्याक्ति नबिल बैँकको शुरक्षा गार्ड

  •    शुभेच्छा न्यूज  /१३ भाद्र २०७७, शनिबार १८:४९ ,  प्रकाशीत
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा १४ का ५८ वर्षे पुरुष नबिल बैँकका शुरक्षा गार्ड भएको कुरा खुल्न आएको छ ।

    नबिल बैँकको न्युरोड शाखामा कार्यरत उनी केहि समयअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचारका लागि पुगेका थिए ।

    पेटमा समस्या देखिएपछि उनी भदौ ७ गते अस्पताल भर्ना भएका थिए। उनको आन्द्रा बटारिएकाले पेटको अप्रेसन गर्नुपरेको थियो। पछि पिसिआर परिक्षण गर्दा गराउँदा भदौ १० मा पोजेटिभ देखिएको थियो।

    अस्पतालका निर्देशक अर्जुन आचार्यले कोरोना पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा राखिएकोमा आज मृत्यु भएको जानकारी दिए।

    तीन दिन देश लगातार प्रतिष्ठानमा उपचारका क्रममा १।१ जनाको मृत्यु भइरहेको छ । बिहिबार पोखरा १२ की ३२ बर्षिय महिलाको मृत्यु भएको थियो ।

    त्यसैगरी शुक्रबाट पोखरा १६ ठेगाना उल्लेख भएका लमजुङका ५२ बर्षिय पुरुषको मृत्यु भएको थियो।

    प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा हाल सम्म ७ जनाको मृत्यु भएको डा. आचार्यले बताए।

    गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.