पोखरामा ३ सहित गण्डकीमा ५ संक्रमित थपिए "महानगररपालिकाकाे वडा नम्बर ७ का २ जना र ८ का १ जना " शुभेच्छा न्यूज /१४ भाद्र २०७७, आईतवार १०:०९ , प्रकाशीत पाेखरा महानगरपालिकामा ३ सहित गण्डकी प्रदेशमा आइतबार विहान ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे । पाेखरा महानगररपालिकाकाे वडा नम्बर ७ का २ जना र ८ का १ जनामा संक्रमण भएकाे छ । पाेखरा ७ काे ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै पाेखरा ८ का संक्रमिथ ३८ वर्षीय पुरुष छन् । त्यस्तै कावासाेती र मध्यविन्दुका १–१ जना महिलामा काेराेना भाइरस पुष्टि भएकाे छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पाेखरा महानगरपालिकामा ३ सहित गण्डकी प्रदेशमा आइतबार विहान ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
पाेखरा महानगररपालिकाकाे वडा नम्बर ७ का २ जना र ८ का १ जनामा संक्रमण भएकाे छ ।
पाेखरा ७ काे ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे छ । त्यस्तै पाेखरा ८ का संक्रमिथ ३८ वर्षीय पुरुष छन् ।
त्यस्तै कावासाेती र मध्यविन्दुका १–१ जना महिलामा काेराेना भाइरस पुष्टि भएकाे छ ।
Related