• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा भुम्दीमा विभेद रहित आवासिय क्रियापुत्री भवन निर्माण सम्पन्न

  •    शुभेच्छा न्यूज  /१४ भाद्र २०७७, आईतवार १२:२४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर २२ (पुम्दी भुम्दी) को दामोदर कुनामा आवासिय व्यवस्थापन सहितको क्रियापुत्री भवन निर्माण गरिएको छ ।

    भवन निर्माण स्थानियको जनश्रमदान सहित करिब ९ लाखको लागतमा सम्पन्न भएको हो ।

    क्रियापुत्री भवनमा सवै सम्ुुदायका जात जातिहरुको लागि विभेद रहित ढंगले प्रयोग गर्ने गरी भवन निर्माण गरिएको निर्माण समितिका सहसंयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए।

    सरकारले जारी गरेको लकडाउनको सदुपयोग गर्दै अति आवश्यक कर्मका लागि भवन निर्माणमा जुटेको पोखरेलले बताए।

    उनले भवन निर्माणमा तीन तहका सरकारको आर्थिक सहयोग नपाएको बताए।

    भवनमा स्नान कक्ष, एट्याच वाथरुम, क्रियाबस्ने व्यक्तिको लागि कक्ष लगायतका संरचना निर्माण भएको सहसंयोजक पोखरेलले जनाए ।

    “ यस भवन कुनैपनि दल, जाति, वर्ग तथा समूदाय प्रति लक्षित नभई नितान्त मानविय सेवा र क्रियाकर्मको संस्कारप्रति लक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो” उनले भने । ३ सय ४५ घर परिवार त्यस भवनबाट लाभान्वित हुने उनले जनाए ।

    वर्षातको समयमा र संस्कार अनुसार घर भाडामा बस्ने व्यक्तिहरुलाई पर्न गएको असूविधालाई मध्यनजर गरी लकडाउनको समयमा उक्त भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक हरि लम्सालले जनाए ।

    निर्माण गरिएको भवन आवासिय व्यवस्थापन सहित निःशुल्क रुपमा संचालनमा आउने उनले जनाए ।

    उक्त भवनबाट पोखरा २२ घैयाखेत, टारीखेत र पोखरा १७ छोरेपाटनको उत्तरीभेगका बासीन्दाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने भएको भवन निर्माण समितिका अध्यक्ष यज्ञ तिमिल्सिना शर्माले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.