• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोर्चुगलमा बस्दै आएकी स्याङजाकी रेनुकाको मृत्यु

  •    शुभेच्छा न्यूज  /१४ भाद्र २०७७, आईतवार १६:४९ ,  प्रकाशीत
  • पोर्चुगलको लिस्बनमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

    स्याङजा घर भई १ वर्षदेखि पोर्चुगलको लिस्बनमा बस्दै आएकी रेनुका पौड्याल खनालको अगस्त २७ मा उपचारका क्रममा मृत्यु भएको हो ।

    स्तन क्यान्सरको समस्या भएर उपचार गराईरहेका खनालको साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममै मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरले जनाएका छन् ।

    ‘असिम वेदना र दुःखको यो घडीमा स्व. रेनुकाको असामयिक निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछु ।’ अध्यक्ष गैरेले भनेका छन् ।

    खनालको अगस्त २९ का दिन पोर्चुगलमै दाहसंस्कार गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.