वर्षासंगैपरेको चट्याङले एक जनाको मृत्यु,आधादर्जन घाइते शुभेच्छा न्यूज /१७ भाद्र २०७७, बुधबार ०९:०२ , प्रकाशीत चट्याङले लागेर बागलुङको वडिगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । चट्याङले लागेर वडिगाड गाउँपालिका–१० दर्लिङ दहका ५० बर्षिय अशोक बुढाको मंगलवार साँझ मृत्यु भएको हो । सोही ठाउँका अन्य छ जना घाईते भएको वडाअध्यक्ष बिरेन्द्र बुढा मगरले जानकारी दिए । चट्याङले स्थानीय किसानले पालेका दुइ बाख्रा पनि मारेको छ । बर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाईतेको उपचारमा समस्या भैरहेको वडाअध्यक्ष बुढाले बताए । मंगलबार राति देखि परेको बर्षा र चट्याङका कारण जिल्लाभर भएको क्षतिको बिबरण संकलन भैरहेको प्रहरी जानकारी दिएको छ। बर्षासँगै परेको चट्याङले लागेर पर्वतको फलेवासमा चार जना घाईते भएका छन्भने एक गोठमा परेको चट्याङले चार बाख्रा मारेको छ । फलेवास नगरपालिका–९ भंगरामा परेको चट्याङले लागेर सोही ठाउँका बाबुराम सुनुवारकी श्रीमति शोभा सुनुवार गम्भिर घाईते भएकी छन् । सोही ठाउँका अन्य तिन जना सामान्य घाईते भएका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
चट्याङले लागेर बागलुङको वडिगाड गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
चट्याङले लागेर वडिगाड गाउँपालिका–१० दर्लिङ दहका ५० बर्षिय अशोक बुढाको मंगलवार साँझ मृत्यु भएको हो ।
सोही ठाउँका अन्य छ जना घाईते भएको वडाअध्यक्ष बिरेन्द्र बुढा मगरले जानकारी दिए । चट्याङले स्थानीय किसानले पालेका दुइ बाख्रा पनि मारेको छ ।
बर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाईतेको उपचारमा समस्या भैरहेको वडाअध्यक्ष बुढाले बताए ।
मंगलबार राति देखि परेको बर्षा र चट्याङका कारण जिल्लाभर भएको क्षतिको बिबरण संकलन भैरहेको प्रहरी जानकारी दिएको छ।
बर्षासँगै परेको चट्याङले लागेर पर्वतको फलेवासमा चार जना घाईते भएका छन्भने एक गोठमा परेको चट्याङले चार बाख्रा मारेको छ ।
फलेवास नगरपालिका–९ भंगरामा परेको चट्याङले लागेर सोही ठाउँका बाबुराम सुनुवारकी श्रीमति शोभा सुनुवार गम्भिर घाईते भएकी छन् ।
सोही ठाउँका अन्य तिन जना सामान्य घाईते भएका छन् ।
Related