पोखराका डोजर ब्यवसायीलाई कोरोना संक्रमण शुभेच्छा न्यूज /१७ भाद्र २०७७, बुधबार १२:०८ , प्रकाशीत पोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरी देस्रो अध्यावधिक विवरण अनुसार डोजर व्यवसाय संचालन गर्ने एक जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार हाल पोखरा अमरसिंह चोकमा बसोबास गरिरहेका तनहुँ ब्यास–६ का २४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ। यसअघि आज पोखरामा अस्पतालमा कार्यरत एक नर्स र २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरी देस्रो अध्यावधिक विवरण अनुसार डोजर व्यवसाय संचालन गर्ने एक जनामा कोरोना पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार हाल पोखरा अमरसिंह चोकमा बसोबास गरिरहेका तनहुँ ब्यास–६ का २४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ।
यसअघि आज पोखरामा अस्पतालमा कार्यरत एक नर्स र २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Related