बागलुङको ढोरपाटनमा पहिरोमा परि मृत्यु हुने ११ जनाको शव भेटिएको छ।
घटना स्थालमा उद्धारमा खटिएका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीका अनुसार शवको पहिचान हुन सकेको छैन ।
पहिरोले पुरै गाउनै छेदविच्छेद भएकाले उद्धार स्थलमा पुग्न निकै कठिन भएको उनले सुनाए । पहिरोमा परि ३३ जना बेपत्ता भएको पछिल्लो जानकारी प्राप्त भएको भण्डारीले जानकारी दिए ।
ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ मा पहरो गएको छ । भुकुन्डे, दुनेपोखरी र लाकुरीबोटमा गएरातीको अबिरल बर्ष पछि पाहिरो आउदा २५ भन्दा बढि घरमा क्षती पुगेको छ । मानविय, चौपाय र भौतिक क्षतीको पूर्ण विरण आइसेको छैन ।
पहिरोले शव बगाएर सुकुर्दुङ खोलामा पुर्याएको अवस्थामा भेटिएका हुन् । बेपत्ता हुनेमध्य १३ जनाको परिचय खुलको छ ।
बेपत्ताहरुको खोजी भैरहेको छ ।घटनास्थलमा प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा २५ प्रहरी र नेपाली सोनाका सेनानीको नेतृत्वमा ३० सैनिक घटना स्थल पुगिसेको छ ।

Related