गण्डकी प्रदेशका सांसदलाई कोरोना संक्रमण पुष्टी
"सांसदलाइ काेराेना देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरुकाे कन्ट्याक्ट ट्रेसिङ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो ।
केहि समयअघि सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सांसदलाई पनि कोरोना पुष्टी भएको हो ।
उनीअहिले डेरामै सुरक्षित बसिरहेका छन् । सांसदलाइ काेराेना देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरुकाे कन्ट्याक्ट ट्रेसिङकाे काम भैरहेकाे छ ।
Related