• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /२० भाद्र २०७७, शनिबार ०९:३५ ,  प्रकाशीत
  • मेष– सामाजिक स्थानमा खलबल आउन सक्ने उच्च सम्भावना ।
    वृष– अनायासै आर्थिक लाभको शुभ योग ।
    मिथुन– आँटे ताकेका कार्य बिचैमा रोकिने ।
    कर्कट– विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
    सिंह– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
    कन्या– थालेका कार्यले सफलताको मार्ग लिने ।
    तुला– वस्त्र,धन,पुरस्कार लाभ हुने ।
    वृश्चिक– यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।
    धनु– मन प्राय अस्थिर र बेचैन रहने ।
    मकर– मनमा प्रसन्नताको बहार छाउने ।
    कुम्भ– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
    मीन– पारिवारिक साथ,सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.