गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण देखिए पछि प्रहरीमा परिक्षण बढाइएको थियो ।
सोही क्रममा कन्ट्याक ट्रेसिङमा परेका डिआइजी अर्यालको स्वाब परीक्षण गरिकोमा रिपोर्ट पोजेटि आएको हो ।
कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
डिआइजी अर्यालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनी निवासमा आइसोलेसनमा बसेका छन् ।
नेपाल प्रहरीको शशस्त्र गणमा खाना खान गएका गण्डकी प्रदेशका सांसदलाई पनि कोरोना संत्रक्रमण पुष्टि भएको थियो ।

Related