• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट जबरजस्ति करणी गर्न खोज्ने एक जना पक्राउ

  •    शुभेच्छा न्यूज  /२१ भाद्र २०७७, आईतवार १४:४६ ,  प्रकाशीत
  • जिल्ला प्रहरी कार्यालय कस्कीले जबरजस्ति करणी उद्योग गरेको कसुरमा एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका २० भलाम बस्ने २० ३५ बर्षका गणेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए ।

    भदौ २० गते बिहानको समयमा जंगलको बाटोमा एक्लै हिडिरहेको अवस्थामा १८ बर्षीया बालिकालाई डर,धम्की देखाई यौनजन्य कृयाकलाप गरेको आरोप छ ।

    उनि ट्रयक्सी ड्राभर हुन् । खत्रीलाई जबरजस्ती करणी उद्योग कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.