• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरीद्धारा १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट

  •    शुभेच्छा न्यूज  /२१ भाद्र २०७७, आईतवार १५:१९ ,  प्रकाशीत
  • प्रहरीले १० हजार लिटरभन्दा बढी अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरेको छ ।

    सर्लाहीको बसबारिया गाँउपालिका–१ र धनकौल गाँउपालिकाका–३ का ४ घरबाट अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरिएको हो ।

    त्यसरीनै मदिरा उत्पादन गर्न प्रयोग हुने विभिन्न कच्चा पर्दार्थसमेत प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय बरहथवा प्रमुख डीएसपी उद्धवसिंह भाटको नेतृत्वमा खटिएको प्रहरीले आइतबार बिहानै उक्त मदिरा नष्ट गरेको हो ।

    मदिरा निषेधित क्षेत्र घोषाणा गरिको भएपनि उनीहरुले मदिरा उत्पादन गर्ने गरेको गुनासो स्थानीयले गरेपछि चेकजाँच गरेर मदिरा नष्ट गरिएको डीएसपी भाटले बताए ।

    अवैध मदिरा निर्माण गर्ने चन्देश्वर चौधरी, झरिलाल चौधरी, विनोद सहनी र मनोज चौधरीलाइ नियन्त्रणमा लिएको डीएसपी भाटको भनाइ छ ।

    तस्विर फइलतस्विर

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.