• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकामा १३ करोड गायब भएको भन्दै एक हप्ते धर्ना अभियान शुरु

  •    शुभेच्छा न्यूज  /२१ भाद्र २०७७, आईतवार २०:५६ ,  प्रकाशीत
  • पोखरा महानगरबाट गायब भएको १३ करोडको हिसाबकिताब माग्दै पोखखरामा भर्ना अभियान शुरु गरिएको छ।

    ‘जागौं पोखरा अभियान’ ले आइतबार पोखरा महानगरपालिका अगाडि धर्ना दिएर अभियान शुरु गरेको छ।

    महानगरले आर्थिक पारदर्शिता नगरेको र यसअघि सार्वजनिक भएको हिसाबकिताब पारदर्शी नभएको भन्दै धर्ना दिएको हो।

    प्लाकार्डसहित प्रदर्शन र धर्नामा उत्रिएका अभियन्ताहरुले महानगरलाई १३ करोड रुपैयाँको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।

    उक्त रकमबारे स्पष्ट पार्नु पर्ने र महानगरका पछिल्लो १० वर्षका सबै कर्मचारीका सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने अभियानकी संयोजक शिरिष गुरुङले बताइन्।

    महानगरले भने १३ करोड रुपैयाँको हिसाब माग्नु अनुचित भएको बताएको छ।यसअघि नै यसबारे अभियानलाई जानकारी दिएको बताउँदै महानगरले पौने २ करोडको हिसाब बाँकी रहेको जनाएको छ।

    जसको हिसाब छिट्टै सार्वजनिक गर्ने महानगरले बताएको छ।हिसाबकिताबका वारेमा अख्तियारले समेत अनुसन्धान गरिरहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.