बाल यौन दुराचार मुद्दामा फरार आँबुखैरेनी ३ चिसापानीका एक व्यक्तिलाई प्रहरीले पक्रेर अदालत बुझाएको छ ।
बाल यौन दुरुपयोग मुद्दामा तत्काल धरौटी बुझाएका स्थानीय ३४ वर्षका जयकृष्ण श्रेष्ठलाई २०७६ साउन २९ गते तनहुँ जिल्ला अदालतले दुई महिना पाँच दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना तिराएको थियो ।
तर फैसला भएयता फरार उनलाई एक वर्ष पछि आईतबार प्रहरीले उनलाई घरबाटै पक्रेको छ ।
पक्रेर अदालत बुझाएकामा उनलाई सजायका लागि तनहुँ कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।

Related