नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ शुभेच्छा न्यूज /२३ भाद्र २०७७, मंगलवार १७:४७ , प्रकाशीत नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । कुन प्रदेशमा कति जना संक्रमणमुक्त ? प्रदेश १ मा २८१६ जना प्रदेश २ मा ९५२३ जना वाग्मती प्रदेश ५००४ जना गण्डकी प्रदेशमा १९९२ जना प्रदेश ५ मा ५७७१ जना कर्णाली प्रदेशमा २३९८ जना सुदूरपश्चिम प्रदेशमा ५४८० जना Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।
कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?
प्रदेश १ मा २८१६ जना
प्रदेश २ मा ९५२३ जना
वाग्मती प्रदेश ५००४ जना
गण्डकी प्रदेशमा १९९२ जना
प्रदेश ५ मा ५७७१ जना
कर्णाली प्रदेशमा २३९८ जना
सुदूरपश्चिम प्रदेशमा ५४८० जना
Related