• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा १९ जना सहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना

"पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स  "
  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०७७, बिहीबार ०८:२६ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा बिहीबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीका १९ जना, स्याङजाका १२, बागलुङका ९ जना, तनहुँका ३ जना, नवलपुरका ५ जना र पर्वतका १ जना गरि ४९ जनामा कोरोना पुष्टि भएको हो ।

    कास्कीको पोखरा महानगरपालिकामा ९ बर्षीय बालक १ जना, ९ जना पुरुष र ९ जनामा महिलामा कोरोना देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    त्यसै गरी बागलुङको जैमिनीका १ महिला, बरेङका ५ जना पुरुष र २ जना महिला, गल्कोटका १ जना पुरुष, तनहुँको भिमादका ३ पुरुष, स्याङजा पुतलीबजारका ७ पुरुष र ५ महिला, नवलपुरको कावासोतीका २ बर्षीय बालक १ जना, २ जना महिला, देवचुलीका ४ बर्षीय बालक र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुने भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष अस्पतालमा उपचाररत विरामी हुन् ।

    पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन् ।

    बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत बिरामी हुन् ।

    अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका र संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो ।

    यो सगँ गण्डकीमा २ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ६ जनामा निको भएर घरफर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.