• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, कन्ट्याक ट्रेसिङमा ३७ जना

  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०७७, बिहीबार २१:२५ ,  प्रकाशीत
  • तनहुँको खैरेनीटार बजारमा फलफुल ब्यवसाय सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको सटरलाईनमा पसल सञ्चालन गर्ने ३० बर्षिया महिला संक्रमित भएकी हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनलाई विहीबार दिउँसो संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    ती महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरेको छ । ३७ जना सम्पर्कमा आएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।

    कन्ट्याक ट्रेसिङमा परेकाको शुक्रबार विहान पिसीआर परिक्षणका लागी स्वाब संकलन गर्ने उनले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.