बागलुङमा पहिरोमा परी एक युवा वेपत्ता शुभेच्छा न्यूज /२६ भाद्र २०७७, शुक्रबार १६:०१ , प्रकाशीत बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोमा परी एक युवा वेपत्ता भएका छन् । शुक्रबार बिहान अविरल बर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ बर्षिय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन् । उनलाई बारीमा काम गरीरहेको अवस्थामा पहिरोले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । अहिले बेपत्ता युवकको स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोमा परी एक युवा वेपत्ता भएका छन् ।
शुक्रबार बिहान अविरल बर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ बर्षिय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन् ।
उनलाई बारीमा काम गरीरहेको अवस्थामा पहिरोले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।
अहिले बेपत्ता युवकको स्थानीयको सक्रियतामा खोजी कार्य जारी छ ।
Related