गण्डकीमा शुक्रबार ९० जनामा कोरोना संक्रमण,३७ जना अस्पताबाट डिस्चार्ज
"३७ जना अस्पताबाट डिस्चार्ज "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप भएका संक्रमितमा नवलपुरका ८ जना, गोरखाका ५ जाना कास्की र तनहुँमा एकएक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले साझ सार्वजनिक गरेको तथ्याङक अनुसार जम्म संक्रमितको संख्या २ हजार ८२० पुगेको छ ।
गोखरामा भेटिएका २ जना संक्रमित जिल्ला प्रसासन कार्यालय गोरखामा कार्यरत सुरक्षाकर्मी हुन् । आज यसअधी शुक्रबार ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार संक्रमण पुष्टि हुनेको संख्या ९० पुगेको छ । ३७ जना अस्पताबाट डिस्चार्ज भएका छन् ।
Related