• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका अग्रज पर्यटन व्यवसायी दवाडीलाई पत्नी शोक

  •    शुभेच्छा न्यूज  /२६ भाद्र २०७७, शुक्रबार २०:३१ ,  प्रकाशीत
  • पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीलाई पत्नी शोक परेको छ ।

    पोखरा पर्यटन परिषद्का पूर्व उपाध्यक्ष, टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्व अध्यक्ष तथा सल्लाहकार तथा नेपाल हवाई खेलकुद संस्था

    (ना) का वरिष्ठ उपाध्यक्ष दवाडीका धर्मपत्नी ४७ वर्षीया भगवती पोखरेल(दवाडी)को गएराति उपचारका क्रममा पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो ।

    उनी विगत छ महिनादेखी ब्लड क्यान्सरबाट पीडित रहेकी थिइन् ।उहाँको आज नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको छ ।

    उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष

    कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत शुभचिन्तकहरु रामघाट पुगेका थिए ।

    अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै सांसद बरालले दवाडीको असमायिक निधनले समाजले असल नागरिक गुमाउनु परेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.