लडाकु नेताकारुपमा परिचित काँग्रेस नेता गुरुङको निधन सुभेक्षा न्युज /२८ भाद्र २०७७, आईतवार १८:४९ , प्रकाशीत नेपाली कांग्रेसका नेता सिकन्दर गुरुङको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ गण्डकी मेडिकल कलेजमा भर्ना भएका गुरुङको दिउँसो मृत्यु भएको हो । ‘भोजे दाई’को नामबाट समेत चिनिएका गुरुङ विशेश्वरप्रसाद कोइरालाको पालामा लडाकु कार्यकर्ताकोरुपमा चिनिएका थिए । यसअिध कास्की कांग्रेसको जिल्ला सदस्य रहेका गुरुङ पार्टीमा निष्ठावान कार्यकर्ताकारुपमा चिनिन्छन् । ०३६ र ०४६ को राजनीतिक आन्दोलनमा खटेका गुरुङ मण्डलेहरुको आक्रमणमा पनि परेका थिए । गुरुङ संघीय एवं प्रादेशिक निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सभाका उम्मेदवार रहेका थिए । साविक भदौरे गाविसका गुरुङ हाल पोखरा ५ मा बस्दै आएका थिए ।उनको सोमबार दाहसंस्कार गरिने एक आफन्तले जनाएका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाली कांग्रेसका नेता सिकन्दर गुरुङको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारार्थ गण्डकी मेडिकल कलेजमा भर्ना भएका गुरुङको दिउँसो मृत्यु भएको हो ।
‘भोजे दाई’को नामबाट समेत चिनिएका गुरुङ विशेश्वरप्रसाद कोइरालाको पालामा लडाकु कार्यकर्ताकोरुपमा चिनिएका थिए ।
यसअिध कास्की कांग्रेसको जिल्ला सदस्य रहेका गुरुङ पार्टीमा निष्ठावान कार्यकर्ताकारुपमा चिनिन्छन् ।
०३६ र ०४६ को राजनीतिक आन्दोलनमा खटेका गुरुङ मण्डलेहरुको आक्रमणमा पनि परेका थिए ।
गुरुङ संघीय एवं प्रादेशिक निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सभाका उम्मेदवार रहेका थिए ।
साविक भदौरे गाविसका गुरुङ हाल पोखरा ५ मा बस्दै आएका थिए ।उनको सोमबार दाहसंस्कार गरिने एक आफन्तले जनाएका छन् ।
Related