• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा ५४ सहित गण्डकी प्रदेशमा एकै दिन ९१ कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ३ हजार ६७

"संक्रमितको संख्या ३ हजार ६७  "
  •    शुभेच्छा न्यूज  /२९ भाद्र २०७७, सोमबार १४:४० ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कास्की, बागलुङ, तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    थपिनेमा कास्कीमा ५४ जना, तनहुँमा १८ जना, गोरखामा ९ जना, नवलपुरमा ४ जना, लमजुङमा ३, बाग्लुङमा २ र स्याङ्जाका १ जना रहेका छन् । यो सहित गण्डकीमा संक्रमितको संख्या ३ हाजार ६४ पुगेको छ ।

    स्याङ्जा पुतलीबाजार नगरपालिकाकी ८० बर्षीया महिला गण्डकी मेडिकल कलेजमा उपचाररत र पोखरा महानगरपालिका ९ की २६ बर्षीया महिला सोही अस्पतालमा कार्यरत स्टाफनर्श रहेको निर्देशनालयले जनाएको छ ।

    पोखरा महानगर २५ का ८ बर्षीया बालिका र १८ बर्षीय पुरुष भारतबाट आएका हुन् । त्यसै गरि लमजुङका तीनै जना भारतबाट आएका व्यक्ती हुन् ।

    कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको निर्देशनालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.