पोखरा । बिरामी परेर उपचारको लागि अस्पतामा भर्ना एक जना बिरामी अस्पताको तेस्रो तलाबाट हामफालेको छन्। पोखराको नयाँबजार स्थित चरक हस्पिटलमा उपचाररत बिरामीले अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।
विहिवार करिव पौने पाँचबजेको समयमा लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने युवराज गुरुङले हस्पिटलको सिसा फोडेर तेस्रो तलाबाट रोडमा हाम फालेको प्रहरीले जानकारी दिएको छ।
अस्पतालको तेस्रोतलाबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेका अस्पताले जनाएको छ। ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल शिक्षण हस्पिटल फुलवारीमा रिफर गरिएको छ।

Related