मर्मतका क्रममा पोलबाट खस्दा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहामा बिद्युत मर्मतका क्रममा पोलबाट खसेर ३५ बर्षिय भोलाराम शर्माको मृत्यु भएको हो।
बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए ।
मृतक शर्मा साँझ ७.३० बजे मर्मतका लागि पोलबाट खसेका थिए।
उनलाई करेन्ट भने नलागेको बताइएको छ । मृतक शर्मा नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए ।

Related