• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बालबालिकालाई शैक्षिक सामग्री

  •    शुभेच्छा न्यूज  /३० भाद्र २०७७, मंगलवार २१:२७ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिकाले झोला, कापी, कलम र स्वीटर वितरण गरेको हो ।

    पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहमा रहेका बालबालिकालाई सामग्री वितरण गरेकी थिइन् ।

    कोरोना भाइरसको संक्रमणसंगै सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि पोखराका विभिन्न ठाँउबाट उद्धार गरि अन्नपूर्ण गाँउपालिका लेवाडेमा रहेको चिल्ड्रेन नेपालको बाल गहृमा राखेको छ । बाल गृहमा १८ जना बालबालिका रहेका छन् ।

    छ महिनादेखि उनीहरुको सम्पूर्ण खर्च पोखरा महानगरले गरेको छ भने आवासका लागि भवन चिल्ड्रेन नेपालले उपलब्ध गराएको छ ।

    उद्धार गरिका बालबालिका मध्य केहीले पढने इच्छा ब्यक्त गरेकाले उनीहरुलाई पढने वातावरण बनाउन महागनरले तयारी गरेको उपप्रमुख गुरुङले बताइन् ।

    उनले केहीलाई सीप सिकाएर स्वरोजगार बनाएर परिवारमा पूर्नस्थापित गराउने गरी छलफल भैरहेको बताइन् । उपप्रमुख गुरुङले सोमबार बाल दिवसकै दिन सामग्री वितरण गर्ने योजना भएपनि महत्वपूर्ण कामले गर्दा आउन नसकेकोले बताइन् ।

    सामाग्री हस्तान्तरण कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेलले बाल दिवसको

    अवसरमा अन्य औपचारी कार्यक्रम गर्ने अवस्था नरहेकाले महानगरले उद्धार गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.