नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा ७० बर्षिय १ पुरुष,सुनसरीमा ७० बर्षिय पुरुष,सप्तरीमा १ ,बारामा १,काभरेपालान्चोकमा १ र काठमाण्डौंमा २ सहित ८ जनाको मृत्यु भएको हो ।

Related